बगनासकालीको पोखराथोकमा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान मनाईयो ।

संजय पाहारी
प्रकाशित : २०७७ मंसिर २२ गते १९:१३

बगनासकालीको पोखराथोकमा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान मनाईयो।

संजय पहारी,पाल्पा।

जिल्लाको बगनासकाली गाउँपालिका-२ पोखराथोकमा चादनी महिला अधिकार मन्चको आयोजना बगनासकाली कृषक समूह र हरिकला महिला बहुउध्येशिय सहकारी सस्थाको समन्वय तथा सामाजिक श्रोत बिकास केन्द्र नेपालको सहयोग मा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।

“लैङगिक हिंसा अन्त्यको प्रतिबद्धता,ब्यक्ति, समाज र सबैको एक्यबद्धता”भन्ने मुल नाराका साथ विविध सन्देश मुलक पम्पलेट सहित धोबादी बाट सुरु भयको र्याली पोखराथोक चोक हुँदै वडा कार्यलय सम्म पुगि पुनःधोबदी चोक पुगि कार्यक्रम सम्पन्न भएको छ।


प्रकाशित : २०७७ मंसिर २२ गते १९:१३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology