पूर्वखोलाको जल्पा पौष २ गते सम्म सिल

Kandara News
प्रकाशित : २०७७ मंसिर २५ गते १७:१५

पूर्वखोलाको जल्पा पौष २ गते सम्म सिल
पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा कन्ट्र्याक ट्रेसेङ गरेर स्वाव परिक्षण गर्दा ११ जनामा थप कोरोना भाइरस पोजेटिभ पुष्टी भएको कारण जल्पालाइ पौष २ गते सम्म शिल गरेको सुचना गाउँपालिकाले निकालेको छ । यस अघि जल्पामा मंसिर २५ गते रातको १२ बजे सम्म सिल गरेको थियो त्यो सुचना को समय सकिन पूर्वक नै पुन वडा सिल सम्मबन्धी सचना सार्वजनिक गरेको छ ।


प्रकाशित : २०७७ मंसिर २५ गते १७:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology