पूर्वखोलामा कोरोना बाट १ को मृत्यु गाउपालिकामा निर्णमाण गरेको शव व्यवस्थापन गृह्यमा गर्यो अन्त्येष्टि

Kandara News
प्रकाशित : २०७७ मंसिर २६ गते १८:२८

पूर्वखोला गाउपालिका -६ हेक्लाङका ८७ बर्षे पूरुषको कोरोनाको कारण मृत्यु भएको छ । मंसिर २५ गते मृत्यु भएको ती पूरुषलाइ २२ गते कोरोना पोजेटिभ देखिए संगै घरमै आइसुलेसनमा रहदै आउनु भएको थियो मृत्यु पछि पूर्वखोलाको जमले नजिकै पालिकाकामा निर्णमाण गरेको कोरिना शव व्यवस्थापन गृह्य्मा मृतक शरिरको नेपाली सेनाको गोरख दलले अन्त्यतेस्टी गरिएको पूर्वखोला गाउँपालिका सुचना अधिकारी मोहन ढकाले बताउनु भयो ।
पूर्वखोला गाउपालिकाले कोरोना पोजेटिभ भएका हरुलाइ पूर्वखोलाको जमलेमा अन्त्यत्यटी गर्ने व्यवस्था गरेको छ । यो सहित पूर्वखोलामा मृत्यु हुनेको संख्या भने ४ पुगेको छ ।


प्रकाशित : २०७७ मंसिर २६ गते १८:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology