जल्पा स्वास्थ्य चौकी बाट सेवा प्रधान गर्ने सबै सेवा पूर्ण रुपले बन्द

माया राना
प्रकाशित : २०७७ पुष १ गते १८:१०

पूर्वखोला गाउँपालिका वडा नं २ मा रहेको जल्पा स्वास्थ्य चौकीमा कार्यरत ५ जना स्वस्थ्य कर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि पौष ८ गते सम्मको लागि कार्यालयबाट दिइने सम्पूर्ण स्वस्थ्य सेवा बन्द गरिएको स्वस्थ चौकी प्रमुख पदम दर्लामीले जानकारी दिनु भएको छ । समुदाय स्तरमा कोरोना भाइरस संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गरी परिक्षण गर्दा थप २ जना सहित ५ जनमा कोविड -१९ पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिने सबैको स्वस्थ्य अवस्था सामान्य रहेको छ । हाल पूर्वखोला -३ मा रहेको कोरोना हस्पिटलको आइसोलेशन सेन्टरमा ५ जना स्वास्थ्य कर्मी सहित १६ जनाको उपचार भइरहेको छ। यही मंसिर २० गते देखि सेवा दिन सुरु गरेको पूर्वखोला कोरोना अस्पातालमा अहिले सम्म २६ जना कोरोना संक्रमित हरु भर्ना भएका छन् भने १२ जना संन्चो भएर घर फर्केका छन् । २ जना होम आइसोलेसन रहेका छन्,


प्रकाशित : २०७७ पुष १ गते १८:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology