सामाजिक क्षेत्रमा कृयासिल संजय पहारीको असामहिक निधन

Kandara News
प्रकाशित : २०७७ पुष ८ गते १२:०५

पूर्वखोला मिडिया प्रा.लि.द्वारा संचालित अनलाइन न्युज  कन्दरा न्युज डट कम का वगनासकाली सम्वाददाता सन्जय पहारीको निधन भएको छ । पाहारीले वगनासकालीमा जग्गा लिजमा लिएर कृषि पेशा गर्दै आयका  थिए । उनी हिजो विहान घरको आगनमा मृत अवस्थामा रहेको पारिवारिक श्रोतले जानकारी गराउनु भयो । उहाँ सामाजिक क्षेत्रमा समेत कृयासिल हुनुहुन्थ्यो।


प्रकाशित : २०७७ पुष ८ गते १२:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology