कालिका युवा क्लबले २८ औं वार्षिक उत्सवको अवसरमा संचालन गरेको भलिवल खेलमा जब्गादी प्रथम

जसु रुचाल मगर
प्रकाशित : २०७७ पुष १५ गते २०:४४

पौष १५

कालिका युवा क्लब पूर्वखोला गाउँपालिका ५,विरकोट पोखरीछाप पाल्पाको २८औ वार्षिक उत्सवको अवसरमा भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ।”स्वास्थ्यका लागि खेल “भन्ने मुल नाराका साथ खेलाइएको खेलमा रामपुर नगरपालिका ९, जब्कादीको टिम प्रथम,पूर्वखोला गाउँपालिका ५,विरकोट पोखरीछाप (आयोजक) टिम दोस्रो र पुर्वखोला गाउँपालिका ५,विरकोट हटिया टिम तेस्रो भएका छन् । उक्त प्रतियोगितामा तेइस (२३ ) टिमको सहभागिता रहेको थियो।


प्रकाशित : २०७७ पुष १५ गते २०:४४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology