हरेक कुरा अब नागरिक एप बाट

प्रकाश देवकोटा
प्रकाशित : २०७७ माघ ३ गते ८:१५

नेपाल सरकारले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन को लागि नागरिक एप प्रयोगमा ल्याएको छ । यो एप प्रयोग गर्न अत्यन्तै सरल रहेको छ । नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन यस एप बाट सकिन्छ । मोबाईलबाट पनि सजिलै प्रयोग गर्न सकिने हुनाले हरेक सेवा लिन आफ्नो कागजपत्र प्राप्त हुने भएसि यो एप अझ प्रभावकारि मानिएको छ । यसले सार्वजनिक सेवा प्रवाह छिटो र सरल रूपमा सञ्चालन गर्न मद्दत गर्नेछ ।


प्रकाशित : २०७७ माघ ३ गते ८:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology