पूर्वखोलामा २ जल्पा मा भरुवा बन्दुक पड्कदा १ को मृत्यु ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ माघ ७ गते ९:१२

पूर्वखोला २ जल्पा साठिकोलमा एक ३६ बर्षे पुरुषको छातिमा गोलि लागेर मृत अवस्थामा शव भेटिएको छ । मृत व्यक्ति सोहि गाउकै रहेको स्थानियको भनाई रहेको छ । घटना स्थलमा भरुवा बन्दुक रहेकाले , गोलि कसरि लाग्यो भन्ने बारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पूर्वखोलाले जनाएको छ । घटनाको बिश्रित बिवरण आउन बाकि रहेको छ ।


प्रकाशित : २०७७ माघ ७ गते ९:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology