रामपुरमा ७० बर्षे बृद्धको भिर बाट लडेर मृत्यु

राजन सुनार
प्रकाशित : २०७७ माघ ७ गते १९:४८

पाल्पा खालिबन ७ हाल रानपा ९ निवासी अन्दाजी ७०बर्षे ज्योतिराम रुचाल बृद्द घरबाट ५ गते आफन्तको पुजा खान रामपुर नगरपालिका -९ लाम्दिखोला गएका थिए पुजा खाएर फर्केका उनी सम्पर्क बिहिन भएसी आज मात्र खोजतलास गर्दा ,स्वामिडाडा मुनि टंकनाथ स्मृति भवन पछाडिको भिरमा मृत अबस्थामा रहेका थिए मृत शरीर भेटिएसी रामपुर ईलाका प्रहरी टोलि आई घटनाको मुचुल्का उठाइ पोस्ट मार्टमको लागि रामपुर अस्पतालमा लगिएको छ ।


प्रकाशित : २०७७ माघ ७ गते १९:४८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology