नेपाली कांग्रेसले अर्खलडाँडामा गर्यो कार्यक्रता भेटघाट कार्यक्रम

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ माघ ८ गते २२:२५

नेपालि कंग्रेस पूर्वखोला गा.पा. वडा ३ अर्खलडाडा टोल समिति को बैठक तथा कार्यक्रता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कंग्रेस क्षेत्र नं. १ माहाधिवेशन प्रतिनिधि अर्जुन विश्वकर्माको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाली कंग्रेसका युवा नेता क्षेत्रिय सदस्य एवंम विद्यार्थी विभाग प्रमुख किशोर पंगेनी विशिष्ट अतिथि रहनु भएको थियो । उक्त कार्यक्रम टोल संयोजक रिखीराम पंगेनी को सभापतित्व र सह संयोजक बल व. ढेंगाको संञ्चालन मा भेटघाट कार्यक्रम संपन्न भएको हो ।


प्रकाशित : २०७७ माघ ८ गते २२:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology