पूर्वखोला का गायक यान प्रसाद न्यौपाने को एक्लै बसि हौली

Kandara News
प्रकाशित : २०७७ माघ १४ गते १५:०९

पूर्वखोला का गायक यान प्रसाद न्यौपाने को एक्लै बसि हौली
पूर्वखोला छाप्दि का गायक यान प्रसाद न्यौपानेले एक्लै बस हौली माघ १५ गते Hilight nepal youtube मार्फत आउदै छ पाल्पाली गायक यान प्रसाद न्यौपाने र पुर्णकला बिसि को स्वरमा सजियको ठट्यौली, यथार्थ अनि सन्देश मुलक गित मा समाबेश गरिएको छ गाएक यान प्रसाद न्यौपानेले बताउनु भयो ।


प्रकाशित : २०७७ माघ १४ गते १५:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology