भाग्यमानी लघु चलचित्रको दिब्य ज्योती मा.वि.मा प्रिमियर ‌शो प्रदर्शन

माया बस्याल
प्रकाशित : २०७७ माघ १६ गते २०:०९

माघ १६ ।

सहिद दिवको अवसर पारेर मंसिर १० गते बाट छ्याङ्कान भएको लघु चलचित्र “भाग्यमानी चलचित्रको ” दिब्य जोति माध्यमिक विद्यालयको सभाहल बाट आज उत्त चलचित्रको च्यारिटि सो प्रदर्शन गरिएको छ । लेखक तथा निर्देशक लोकेन्द्र थापाले बालविवाहले समुदायका व्यत्तिहरुमा पार्ने असर र त्यसलाइ कसरि सकारात्मक सोचको रुपमा विकास गर्न सकिन्छ भन्ने विषय समेटेर चलचित्र निर्माण गरिएको बताउनु भयो ।

चलचित्र पाल्पा जिल्लाको सबै विद्यालयहरुमा निशुल्क रुपले हेर्न पाइने बताइएको छ । सो चलचित्र अबको १५ दिन भित्र सामाजिक संचाल तथा विद्यालय हरुमा हेर्न पाइने बताइएको छ । चलचित्रको मुख्य भूमिकामा रहनु भएका दिब्य ज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक नारायण प्रसाद अधिकारी रहनु भएको चलचित्रको परिकल्पना र संयोजक कृष्ण थापाले गर्नु भएको थियो । चलचित्र हेरी सकेपछि राजान बरालले चलचित्रले समाजमा रहेका घटाना हरुलाइ समेटेर बनाइ चलचित्र चेतना मुलक र सन्देश मुलक रहेको बताउनु भयो ।उत्त लघु चलचित्र १ घण्टा २० मिनेटको रहेको छ ।


प्रकाशित : २०७७ माघ १६ गते २०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology