माथागढि को कसेनीका स्वास्थ्य कर्मि तथा संयम्सेविकाले कोविड -१९ को भ्याक्सिन लगाए

माया बस्याल
प्रकाशित : २०७७ माघ १८ गते १९:१०

माघ १८ गते,
सरकारले काेराेना विरुद्ध खाेप सम्पूर्ण स्थानीय निकायमा आएपछि अाज माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा अग्र पंक्तिमा बसेर जनताको स्वास्थ्य सुरक्षाको चेकजाँच गर्ने तथा काेराेनाकाे ठुलाे महामारीको बेला पनि अाफ्नाे स्वास्थ्यकाे प्रभा नगरी नागरिकको स्वास्थ्यमा खटिनु भएका स्वास्थ्यकर्मी , स्वयंसेविका गरि १४ जनालाई काेराेना विरुद्ध भ्याक्सिन लगाईएकाे स्वास्थ्यचाैकी प्रमुख गाेविन्दप्रसाद भट्टराईले जानकारी गराउनु भयो । भट्टराईले हामी भ्याक्सिन लगायाै भनेर सुरक्षित छाैं भन्ने छैन माक्स तथा साबुनपानीले हात धुन नछाेडाै र सबैलाइ यहि कार्य सबैले गर्नु पर्ने भट्टराई सबैलाई अाग्रह समेत गर्नु भएको छ ।


प्रकाशित : २०७७ माघ १८ गते १९:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology