सडक मिचेर बनाइएको घर टहरा १ हप्ता भित्र हटाउन सडक डिभिजन कार्यालय पाल्पाको अल्टिमेटम

Kandara News
प्रकाशित : २०७७ माघ २३ गते २२:२९

पाल्पामा सडक लाइ अतिक्रमण गरि निर्णमाण गरिएका घर , टहरा , शालिक , मठमन्दिर हरु हटाउन समबन्धित निकाएलाइ एक हपाताको समय दिएको छ । उत्त समय मा त्यस्ता संरचना नहटाइएको खण्डमा सडक एन २०३१ को दफा १९ अनरुप कार्वाही गरिने सुचना सहित सडक डिभिजन कार्यालय पाल्पाले सुचना निकालेको हो


प्रकाशित : २०७७ माघ २३ गते २२:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology