माघ ३० गते देशभर सार्वजनिक विदा ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ माघ २७ गते २१:०२

माघ २७
सरकारले आगामी माघ ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ । आज गृह मन्त्रालयले एक सुचना जारी गर्दै तामाङ ह्योल्मो जस्ता हिमाली समुदायहरुको चाड साेनाम ल्हाेसारका अवसरमा सार्वजनिक विदा दिने सुचना जारी गरेको हो । साे दिन सम्पुर्ण सरकारी कार्यालय , संघ सस्था विदेश स्थित नियाेगहरूमा समेत विदा हुने कुरा सुचनामा उल्लेख गरिएकाे छ ।
यसअघि २०५१ सालदेखि ल्होसारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो। सोमबार बसेको मन्त्रीपरिषद बैठकले विदाको निर्णय गरेको थियो ।


प्रकाशित : २०७७ माघ २७ गते २१:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology