रामपुरमा गौशालाको स्थपना भएको १ बर्ष पुरा भएको अवसरमा ३ दिने कार्यक्रम

बन्दना पोखरेल
प्रकाशित : २०७७ फागुन १२ गते २२:३५

फाल्गुण १३
रामपुर नगरपालिकामा सन्चालन भएको नगर गौशालाको स्थापनाको एक बषर््ा पुरा भएको खुशियालीमा तिन दिने कार्यक्रमको आयोजना गरि बार्षीक उत्सव मनाईएको छ । लक्ष्मीका प्रतिका गाईको महत्व धर्म सस्कार सस्ंकृति देखि आधुनिक विज्ञानमा भएको प्रमाणित गराउने उद्धेश्यले वार्षिक उत्सवका अवसरमा तिन दिने गोै प्रवचन कार्यक्रमको आज नगरप्रमुख रमण वहादुर थापाले उद्धघाटन र्गनु भएको छ । उद्धघाटन गर्नु हुदै नगर प्रमुख थापाले गाईको धार्मिक महत्वका बारेमा बोल्दै नगरपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने बताउनु भएको छ ।
हिन्दु सनातन धर्ममा नेपालको राष्ट्रिय जनाबर समेत रहेको गाईको महत्वका बारेमा गोर्वती सोमराज जि महाराजले धर्म सस्कृति जिवन जगत र विज्ञानले पुष्टी गरेका तत्थलाई प्रवचन दिनु हुने भएको छ ।
नगर गौशाला वार्षिक उत्सव आयोजक समितिका सदस्य सागर प्रसाद देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रममा १करोड ८० लाख बराबरको आम्दानी खर्च सस्ंथाका कोषाध्यक्ष चण्डी प्रसाद खनालले प्रस्तुत गर्नु भएको हो । सस्ंथाका ५सय १९ जना आजिबन, बिशिष्ट आजिवन सदस्य रहको छ । गौशालामा १सय ३० बटा गाई रहेका छन् ।
फाल्गुण १३
रामपुर नगरपालिकामा सन्चालन भएको नगर गौशालाको स्थापनाको एक बषर््ा पुरा भएको खुशियालीमा तिन दिने कार्यक्रमको आयोजना गरि बार्षीक उत्सव मनाईएको छ । लक्ष्मीका प्रतिका गाईको महत्व धर्म सस्कार सस्ंकृति देखि आधुनिक विज्ञानमा भएको प्रमाणित गराउने उद्धेश्यले वार्षिक उत्सवका अवसरमा तिन दिने गोै प्रवचन कार्यक्रमको आज नगरप्रमुख रमण वहादुर थापाले उद्धघाटन र्गनु भएको छ । उद्धघाटन गर्नु हुदै नगर प्रमुख थापाले गाईको धार्मिक महत्वका बारेमा बोल्दै नगरपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने बताउनु भएको छ ।
हिन्दु सनातन धर्ममा नेपालको राष्ट्रिय जनाबर समेत रहेको गाईको महत्वका बारेमा गोर्वती सोमराज जि महाराजले धर्म सस्कृति जिवन जगत र विज्ञानले पुष्टी गरेका तत्थलाई प्रवचन दिनु हुने भएको छ ।
नगर गौशाला वार्षिक उत्सव आयोजक समितिका सदस्य सागर प्रसाद देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रममा १करोड ८० लाख बराबरको आम्दानी खर्च सस्ंथाका कोषाध्यक्ष चण्डी प्रसाद खनालले प्रस्तुत गर्नु भएको हो । सस्ंथाका ५सय १९ जना आजिबन, बिशिष्ट आजिवन सदस्य रहको छ । गौशालामा १सय ३० बटा गाई रहेका छन् । नगर गौशाला सन्चालन समीतीका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा र सन्चालन सचीव बासुदेव ढकालले गर्नु भएको हो ।


प्रकाशित : २०७७ फागुन १२ गते २२:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology