कोविड -१९ को खोप फागुन २३-२७ गते सम्म पालिकाको स्वास्थ्य चौकिमा लगाइने

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ फागुन १५ गते २२:५७

         फागुन १५ , पूर्वखोला पाल्पा
कोभिड १९ खोप विरुद्धको खोप अभियान २०७७/०७८ को गाउँपालिका स्तरिय खोप समन्वय समितिको बैठक खोप समन्वय समितिको सम्योजक तथा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा को अध्यक्षतामा समपन्न भएको छ । पालिकाले ६ ओटा स्वास्थ्य संथा मा फागुन २३ गते सिलुवा, फाल्गुन २४ वीरकोट, फागुन गते २५ हेक्लाङ, फागुन २६ देविनगर र जल्पा, फाल्गुन २७ रिङनेरह मा विशेषज्ञ डक्टरको उपस्थितिमा खोप लगाउने छ  । खोप ५५ बर्ष देखी माथि उमेर समुह का व्यत्ति र शिक्षक तथा सवारि चालक अनुमति पत्र ( बाइक बाहेक ) चालक तथा सहचालक लगाएतले लगाउने छन ।


प्रकाशित : २०७७ फागुन १५ गते २२:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology