बरुणेश्वर महादेव शिवलिङ्गधाममा शिवरातत्रि विशेष कार्यक्रम सम्पन्न।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन २७ गते २१:०५

फागुन २७ , रामपुर पाल्पा
बरुणेश्वर महादेव रामपुर नगरपालिका भम्बक चिप्लेढुङ्गा पाल्पामा शिवरात्रि पर्वकाअबश्वरमा विभन्न सस्कृतिक कार्यक्रम काे साथ सम्पन्न भएकाे छ ।उपभाेक्ता समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी काे अध्यक्ष तामा भएकाे कार्यक्रममा मुख्य पाहुना नगरपालिकाका उप प्रमुख विष्णुदेवि घिमिरे अाचार्य रहनु भएकाे हाे । बरुणेश्वर माहादेव धाममा विहानै देखि शिवलिङ्गकाे पुजा अारधना भजनकृतन भएकाे छ ।
२०७५सालमा शिवलिङ्ग फेला परे पछि भक्तजनहरुले पुजा गर्ने शुरु भएकाे हाे भने मन्दिरकाे परिकल्पना काे साथमा मन्दिर निर्माण भएकाे छ ।२०७६ सालबाट करीव ४ कराेड ५० लाखकाे लागतमा मन्दिर निर्माण भईरहेकाे छ ।मन्दिरकाे चारैतिर ताल निमार्ण कम्पाउण्ड सहित लाईट हरु राखिएकमे छ ।अहिले पार्क निर्माणकाे काम पनि भईरहेकाे छ ।मन्दिर निर्माणका लाग नगरपालिकाकाे गत बर्ष २५लाख र यश बर्ष १५ लाख बजेकाे काम भएकाे मन्दिरमा अहिले सम्म करीव २ कराेड बराबरकाे काम सम्पन्न भएकाे उपभाेक्ता समितिका सचिव भरतराज देवकाेटाले बताउनु भएकाे छ ।नगरपालिकाकाे गत बर्ष र अहिले गरि ४० लाखबजेटकाे काम भएकाे छ भने अरु सबै केन्द्रीय सरकारबाट विनियाेजित बजेटले काम भईरहेकाे छ ।शिवरात्रि पर्वमा शिवभगवानकाे महत्व रहेकाेले शिवलिङ्गधामकाे महत्व बढि भएकाे छ ।अाज दर्शन गर्ने भक्तजनहरुकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।शिवरात्रि पर्वकै अवश्वरमा राष्ट्रिय कलाकार रविन लामिछाने ,सिर्जु अधिकारी ,माधव भण्डारी लगायतकाे प्रस्तुति ले अझ रमाईलाे बनाएकाे थियाे ।कार्यक्रम काे सन्चालन डि वि कालिजले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७७ फागुन २७ गते २१:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology