रम्भा गाउपालिका भित्रका सामुदायिक र संस्थागत ४१ वटा विद्यालयका प्रधानाध्यापक र IEMIS हेर्ने शिक्षक हरू काे १ दिने कार्यशाला सम्पन्न भएकाे छ ।याे कार्यशाला बाट हाल प्रत्येक विद्यालयकाे IEMIS रहेकाे र यसबाट विद्यालयकाे सम्पुर्ण तथ्यांक हरू विद्यार्थी ,शिक्षक, कर्मचारि, वि व्य स , लगायत विद्यालय मा गरिने हरेक क्रियाकलप हरू तेसैमा भरिने भयकाेले अब हरेक सुचना हरू लियर गाउपालिका जान नपर्ने र उक्त सफ्टवेयर मा भरिसकेपछि शिक्षा शाखा लगायत विभाग मन्त्रालय र सम्बन्धित निकायमा पुग्ने हुदा यश लाई सहि तरिका र समयमै भर्न काे लागि शिक्षक र प्र अ हरू काे कार्यशाला राखिएकाे शिक्षा साखा प्रमुख मिनादेवि आचार्य ले जानकारि गराउनु भयाे । रम्भा गाउपालिका शिक्षा शाखा काे आयाेजना मा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त कार्यशाला मा ५१ जना शिक्षकहरूकाे उपस्थित रहेको थियाे । साे कार्यक्रम काे सहजकर्ताकाे रूपमा IEMIS पाल्पा जिल्ला फाेकल पर्सन तथा रिब्दीकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणि खनाल ले सहजिकरणा गर्नु भयकाे थियाे ।
सहभागी शिक्षकहरू काे तर्फबाट अमृत पव्लिक मा वि का प्र अ रामचन्द्र खनाल ले तथ्यांक त सधै विद्यालय र भरेकाे तर पुर्ण नरहके रहेछ , याे कार्यशाला बाट विद्यालय का हरेक क्रियाकलाप , शिक्षककाे विदा तलब लगायत का त्याे सफ्टवेयर मा भएका सम्पूर्ण कुरा हरू भर्ने प्रतिबद्धता गर्नुभयाे ।
प्रकाशित : २०७७ फागुन २९ गते १९:३४
Facebook Comment