व्यवसाय सचेतना सुरु लैङ्िगक सामाजिक तथा समाबेशीकरण तालिम पूर्वखोला २ जल्पामा सम्पन्न

माया राना / गिर्ष्म राना
प्रकाशित : २०७७ चैत २ गते २२:०३

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ,,युवा स्वरोजगार ,व्यवसाय सचेतना,लैंगिक,सामाजिक र समावेशीकरण सम्बन्धी एक हप्ते तालिम पूर्वखोला गाउँपालिका २ जल्पा मा सम्पन्न भएको छ। समापन कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष निर बहादुर सारुले बोल्दै आत्म निर्भर व्यवसाय सञ्चालनका लागि शिप, तिब्र इच्छा, लगाव, धैर्यता भए मात्र सफल व्यवसायी बन्ने कुरामा जोड दिनु भयो । पूर्वखोला गाउपालिकाको आर्थिक सहयोग र जल्पा वडा कार्यालयको व्यवस्थापन मा चलेको तालिममा जल्पाको  युवा तथा नब व्यसायिक हरुको सहभागी रहेको थियो ।तालिममा ब्याबसाय छनौट, बजारीकरण, आवश्यक प्राविधिक कुराहरूको बारेमा सिकाई भएको तालिमको सहजिकरण निर्मला भट्टराई र इश्वरी भण्डारीले गर्नु भएको थियो ।


प्रकाशित : २०७७ चैत २ गते २२:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology