निस्दीको सबै वडाले गर्यो सार्वजनिक सुनुवाइ ।।

हिमश सारु
प्रकाशित : २०७७ चैत ५ गते २१:४९

चैत ५ निस्दी , पाल्पा
निस्दी गाउँपालिका पा ७ न वडा कार्यलय ज्यामिरेको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।वडा अध्यक्ष गगन सिङ सोतीको अध्यक्षता भएको कार्यक्रम वडाका कर्मचारी नारायण तिमिल्सिना आर्थिक बर्ष २०७७/०७८ को प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे चालु आर्थिक बर्षा मा ज्यामिरेमा गाउपालिका बात ३० वटा योजना बिनियोजित भएको र २० वटा योजनाको काम सम्पन्न भएको बताउनु भयो । र बाकि योजनाको काम भैरहेको बराउनु भयो । ज्यामिरेमा खर रहित छाना मुक्त गर्नकालागी कर्कत पाता विवरण गरिएको बताउनु भयो ।कार्यक्रम मा सहभागीले कृषि ,शिक्षा ,बिजुलि ,मोतर बाटो , खानेपानी , स्वस्थ्य लगायत बिसयमा जिज्ञासा राखेका थिए । वदा सचिब नारायण तिमिल्सिना को स्वागत मन्तव्य बात सुरु भए को कार्यक्रम ने क पा एमाले का प्रतिनिधि प्रितम आले ले आफ्न भनाइ राख्नु भएको थियोे ।सहभागी ले उठाएका जिज्ञासा को जवाफ वडा का जनप्रतिनिधि गगन सिङ सोति , वडाका सचिब नारायण तिमिल्सिना , कृषि का मिलन बराल लगायत ले दिनु भएको थियो। कार्यक्रमको सन्चालन कन्दरा न्युज प्रतिनिधि (पत्रकार) हिमश सारु ले गर्नु भएको थियो ।
निस्दी गाउँपालिकाले आज सातै वटा वडामा सार्वजनिक कार्यक्रम गरेको छ । निस्दीमा बाकामलाङ , सहलकोट , झिरुवास , मित्याल , गल्धा , अर्चले र ज्यामीरे गरि ७ वटा वटामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सातै वडामा स्थानीय सक्रिय पत्रकारहरुले कार्यक्रम संचालन  गर्न्नु भएको    थियो ।


प्रकाशित : २०७७ चैत ५ गते २१:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology