अकला आधारभूत विद्यालयको व्यवस्थापन समितिमा हिस्की ।।

कृस्ण पंगेनी
प्रकाशित : २०७७ चैत १० गते १३:०३

पूर्वखोला गांउ पालिका वडा नम्बर एक सिलुवा तामाखानी अकला आधारभूत बिधालय मा बिधालय ब्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गांउ कार्यपालिका सदस्य राजु परियार को प्रमुख आतिथ्य मा सन्चालन भयको कार्यक्रम खेम बहादुर हिस्की को अध्यक्षतामा ९ सदस्य बिधालय ब्यबस्थापन समिति गठन गरिएको छ। समिति का सदस्य हरू मा लिमिसरा रिङ्जाली ,दुर्गा देवी जर्घा, टेक बहादुर सारु, टेक बहादुर जर्घा बसन्ती हिस्की, वडा प्रतिनिधि रितमान श्रेष्ठ, शिक्षक प्रतिनिधि धनवीर हिस्की सदस्य सचिव प्रधानाध्यापक मुक्ति नाथ पंगेनी रहनुभएको छ । तथा भिम बहादुर साठीघरे को अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भयको छ। पूर्वखोला गांउ पालिका शिक्षा शाखा प्रशासन सहायक बिक्रम बस्नेत, निबर्तमान अध्यक्ष हुमनाथ पंगेनी, शिक्षक अभिभावक संघ अध्यक्ष भिम बहादुर साठिघरे ले बर्तमान समिति लाई शुभकामना तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।कार्यक्रम बिधालय का शिक्षक धनबिर हिस्की को स्वागत मन्तव्य तथा शिक्षक कृष्ण प्रसाद पंगेनी को संचालन मा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ चैत १० गते १३:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology