जल्पा मैदानाका स्थानीयले अम्रिसो खेती बाट मनग्य आम्दानी गरे ।।

माधव पाण्डे
प्रकाशित : २०७७ चैत ११ गते १९:३७

जल्पा , मैदान
कबुलियती बन अम्रिसो खेती बाट जल्पा मैदानका किसान हरुले राम्रो आम्दानी गरेका छन । यहि आर्थिक बर्षमा मात्र अम्रिसो बिक्रि गरी करिब ६ लाख आम्दनी भएको जल्पा कबुलिति वन समुहका सल्लाकार मोहन रखाल ले जानकारी गराउनु भय‍ो । जल्पाको खेती नभएको छेत्रमा पाल्पा क्षेत्र न १ सभासद दल बहादुर राना बाट साम्सद विकास कोषबाट आ. व.२०७०/०७१ मा १० लाख आर्थिक सहयोग भै सुरु भएको हो । हाल यो खेती जिल्ला वन डिविजन कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा को यो समरक्षण भएको छ ।

अम्रिसो कार्यक्रम अन्तर्गत हाल पाँच वटा समूह छन । जसलाई कवुलियती वन समूह भनिन्छ । यो साल किसानले निकै राम्रो मुल्य पाएको समुह एक उपभोक्ताले कन्दरा न्युजलाई जानकारी गराउनु भयो । यो वर्ष प्रती किलो सय रुपैयाँमा बिक्रि भएको छ । कुचो दाङ लमही कुचो फ्याक्ट्रीमा पुग्ने सल्लाकार सद्स्य रखालले बताउनु भयो ।


प्रकाशित : २०७७ चैत ११ गते १९:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology