युवा स्वरोजगार : जल्पामा ४० जनाले १०० दिन काम गर्दै ।।

माधब पाण्डे
प्रकाशित : २०७७ चैत २० गते १९:५४

चैत , २० जल्पा , पाल्पा
पूर्वखोला गाउँपालिका २ जल्पामा प्रधानमन्त्री रोजगार सुरू भएक‍ो छ रोजगारमा पुरूष १८ र महिला २२जनले रोजगारी फारम भरेका मध्य बाट १०० दिन बराबर दैनिक ५ सय १७ रुपयाक दरले काम गरेवापत रकम पाउने छन ।

वडाको कार्यालय सम्म जोड्ने शाखा बाटोको नाली खन्ने र बोडविरुवा तथा फलफुल खेती गर्नको लागी खाल्डो खन्ने व्यवस्थापन गरेको वडा अध्यक्ष निर बहादुर सारुले जान्कारी गराउनु भयो । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २० लाख ६८ हजार रकम बाराबरको काम हुने छ । रोजगार पाउँदा केहि भए पनि आर्थिक राहत हुने  मोहन सारूले बताउनु भयो ।


प्रकाशित : २०७७ चैत २० गते १९:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology