नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोलाको दोस्रो गाउँ अधिवेशन सम्पन्न ।।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ चैत २१ गते २०:२८

चैत २१ । पूर्वखोला पाल्पा
नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्वखोला गाउँपालिका , पाल्पाको दोस्रो गाउँ अधिवेशन पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालयको सभाहलमा सम्पन भएको छ । दोस्रो गाउँ अधिवेशन बाट लोकहरी देवकोटाको संयोजकत्वमा मा २१ सद्स्य कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा
अध्यक्ष लोकहरी देवकोटा , उपाध्यक्ष मेहेरमान थापा र शान्ति श्रेष्ठ , सचिब माधब न्यौपाने , कोशाध्यक्ष कृष्ण पंगेनी , सह सचिब रिता अधिकारी , सह कोशाध्यक्ष यज्ञ कुमारी भट्टराई , सदस्यहरुमा मेक बहादुर राना , धिरज पंगेनी , चित्र बहादुर कुँवर , प्रेम नारायण भट्टराई , डिल्ली पंगेनी , माधव खत्री , सन्तोष श्रेष्ठ , भरत सिंजाली , शंकर प्रसाद न्यौपाने , चन्द्रि सरा रखाल , विष्णु न्यौपाने , गणेश वि.क. , प्रेम बारघरे , मैना देवी जर्घा पेमी मगर र शिक्षक माहासंघ अध्यक्ष पदेन सद्स्य रहने गरी समिति गठन गरेको छ ।
। कार्यक्रमका प्रमुख अतिथि  पूर्ववखोलाल        गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नब गठित कार्यसमितिलाई शुभकामना मन्तव्य राख्दै शिक्षक हरुले शैक्षिक गुर्णस्तर बृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा जिल्ला समन्यन समिति सदस्य इशोरी प्रसाद  न्यौपाने ,नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष रामप्रसाद ढकाल लगाएतले नब गठित समितिलाई शुभकामना व्यत्त गर्नु भएको थियो । कार्यक्रम शिक्षक संगठन पूर्वखोलाका नि वर्तमान अध्यक्ष लोकहरी देवकोटाको अध्यक्षतामा उपाध्यक्ष इन्द्रिरा बारघरेको स्वागत र सचिब माधब न्यौपानेको संचालनमा भएको हो ।


प्रकाशित : २०७७ चैत २१ गते २०:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology