रिङ्नेरहमा टोल स्तरीय हाजिर जवाफ सम्पन्न ।।

नविन आचार्य
प्रकाशित : २०७७ चैत २२ गते ८:३०

चैत ,२१ । पूर्वखोला

पूर्वखाेला गाउँपालिकाकाे वडा न ३ मा साबिक वडा अर्थात हालकाे टाेल स्तरिय हाजिरिजवाफ प्रतियाेगिता वडा नं ३ काे प्रारङ्गण मा सम्पन भयकाे छ।
हिमचुलि बाल मन्च काे अायाेजना मा भयकाे कार्यक्रममा वडा -३ का साबिक ७ वटा वडा सहभागी रहेको थियो ।
हाजिरजवाफ प्रतियाेगिता का प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बाहादुर थापा ले भाेलि का कणधार अाजका बालबालिकाले राम्राे काम सङ्गै बाल बालिका हित हक र अधिकारकाे लागि सधैलागि पर्नु पर्ने र यसमा पालिकाकाे पनि पुण साथ सहयाेग रहने जनाउनु भयाे । त्यस्तै पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टराई अनेरास्ववियु केन्द्रीय सदस्य नवीन अाचार्य लगाएतले शुभकामना मन्तव्य राख्नु भयकाे थियाे।
हाजिर जवाफ प्रतियाेगितामा साबिक वडा – ३ प्रथम साबिक वडा न- ६ दाेस्राे र साबिक वडा न- ७ तेस्राे स्थान हासिल गरेका छन् ।
रक्षा कार्किकाे अध्यक्षता मा भयकाे कार्यक्रम अजय काम्मुकाे सन्चालन मा सम्पन्न भयकाे थियाे।


प्रकाशित : २०७७ चैत २२ गते ८:३०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology