वीरकोटमा युवा स्वरोजकार १०० दिन काम गर्ने ।।

सिमा श्रेस्ठ
प्रकाशित : २०७७ चैत २७ गते २१:५३

प्रधानमन्त्री स्वरोजकार कार्यक्रम वीरकोटमा शुरु भएको छ।

पूर्बखोला गाउँपालिका ५ वीरकोटमा बेरोजकार युवायुवतीलाई यो लागू भएको कार्यक्रमले आ आफ्नो ठाउँमा भएको मोटर बाटोको नाली को कुलेसो बनाउने र सफा काम गर्ने भएको छ। यस कार्यक्रममा बिरकोट ५ नः वडाका( एघार जना) ११जना पुरुष र (अठाईस जना) २८जना महिला गरि जम्मा ३९ नजाले यो काम गर्ने भएका छन । यो काम गर्नको लागि पूर्वखोला गाउँ पालिकाका वीरकोट कार्यबहाक वडा अध्यक्ष साबित्रा थापाले बचावटको टोपी,जकेट,चुच्चे,गैटी,बेल्चा बिटरण गर्दै काम गर्दा आा आफ्नो शरिरको राम्रोसंग ख्याल गर्दै काम गर्नुपर्ने कुरामा जोड दिनु भयो।


प्रकाशित : २०७७ चैत २७ गते २१:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology