रामपुर अस्पताल रामपुरमा पहिलो पटक सफल सल्यक्रिया

रमा भण्डारी
प्रकाशित : २०७८ वैशाख २ गते ७:४७

बैसाख २ / रामपुर पाल्पा
सदरमुकाम बाट ६५ किलो मिटर र्पुवमा रहेको रामपुर अस्पतालले ( cessarean section) प्रबिधि बाट सफल शल्यक्रिया गरी मंगलबार बिहान ९ः०२ बजे, निस्दी गाउपलिका ५ बेलौजी की २७ बर्सीय यमसरी सारु को ३ केजि ४५० ग्रामको बच्चा ९छोरी० जन्माउन सफल भैएको छ ।
शल्यक्रिया मार्फत बच्चा जन्माउन सफल भएको छ । डा। बासुदेव सुबेदी को नेत्रित्वमा डा। बिनिता लामिछाने ,भानु अर्याल सहायक तर्फ तथा नर्सिङ तर्फ सुनिता गौतम ,अनु सुनाम , मनिषा घर्ति मगरको टिमले उक्त शल्यक्रिया सम्पन्न गरायको हो ।
एक बर्ष को अथक प्रयास र मेहेनेत पछि यो सम्भव भएको अस्पालका प्रमुख विजय परियारले जानकारी गराउनु भएको छ । उहाँले सबैको साथ सहयोग ले नै यो सफलता प्राप्ती संगै हामीलाई थप हौसला मिलेको बताउनु भएको हो ।
शल्यक्रिया प्रकृया सम्म आउन र सफल बनाउन लागि पर्नु हुने अस्पताल प्रमुख ,अस्पताल बिकास समिती ,सम्पूणर् कर्मचारी ,शुभ चिन्तक एवम सम्पूणर् नगरबासी हरुलाई हार्दिक धन्यवाद समेत अस्पतालको तर्फबाट व्यक्त गर्दै यो प्रकृया निरन्तर हुने समेत बताउनु भएको छ । साथै अस्पतालमा फिजियो थेरापि लगायत थुप्रै सेवा हरु सुचारु भएको छ भन्नु भयो । पाल्पाको पूर्व एवं स्याङ्गजा, तनहुँ र नवलपरासि समेतका जनताले सेवा लिने यो अस्पतालमा दैनिक ३यस ५० सेवा गा्रहिले सेवा लिदै आएका छन् । रामपुर अस्पतालमा सुविधा थपिए सगै स्थानिय खुशि भएका छन् ।


प्रकाशित : २०७८ वैशाख २ गते ७:४७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology