शिव दुर्गा मन्दिरको प्रथम अधिवेशन सम्पन्न ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख ४ गते २१:४३

बैशाख ४ / पूर्वखोला पाल्पा
शिव दुर्गा मन्दिर पाल्पा पुर्बखोला ३ काे व्यवस्थापन समिति गठन शनिवार पूर्वखोलामा सम्पन्न भएको
।शिव दुर्गा मन्दिर पाल्पा पुर्बखोला ३ काे व्यवस्थापन समिति गठन २०७८ वैशाख ४ गते शनिवार सम्पन्न भएको छ । यस अघि तदर्थ समितिले काम गर्दै आएको यस मन्दिरको जिल्ला प्रशासनमा दर्ता पश्चात पहिलोपटक अधिवेशन गरेर समिति चएन गरेको छ । जस्को
अध्यक्षमा निलकण्ठ न्यौपाने (गुरु)
उपाध्यक्ष मा खुम बहादुर पाटा
सचिवमा हरि प्रसाद न्याैपाने
काेषाध्यक्ष सम्झना न्याैपाने
सह सचिबमा जय राम न्यौपाने रहने गरी १५ सद्स्य कार्यसमिति गठन गरेको हो । प्रथम अधिवेशनका प्रमुख अथिति पूर्वखोला गाउँपालि ३ वडाका  अध्यक्ष निलकण्ठ भट्टराई , वडा सदस्य हिरा बहादुर ढेंगा , जिवनाथ न्यौपाने लगाएतले प्रथव अधिबेशन बाट समितिमा छनोट हुने सबैलाई शुभकामना सहित सफल कार्यकालको कामना गर्नु भएको थियो । शिव दुर्गा मन्दिर २०६३ सालमा स्थापना भएर दैनिक नृत्य पुजा हुदै आई रहेको छ हिन्दु धर्म अनुसार हुने हरेक किसिमका धार्मिल क्रियाकलाप यसै मन्दिर बाट भैरहेको पाइन्छ । । यस अघि तदर्थ समितिले काम गर्दै आएको यस मन्दिरको जिल्ला प्रशासनमा दर्ता पश्चात पहिलोपटक अधिवेशन गरेर समिति चएन गरेको छ । जस्को
अध्यक्षमा निलकण्ठ न्यौपाने (गुरु), उपाध्यक्ष मा खुम बहादुर पाटा ,सचिवमा हरि प्रसाद न्याैपाने ,काेषाध्यक्ष सम्झना न्याैपाने, सह सचिबमा जय राम न्यौपाने रहने गरी १५ सद्स्य कार्यसमिति गठन गरेको हो । प्रथम अधिवेशनका प्रमुख अथिति पूर्वखोला गाउँपालिका अध्यक्ष निलकण्ठ भट्टराई , वडा सदस्य हिरा बहादुर ढेंगा , जिवनाथ न्यौपाने लगाएतले प्रथव अधिबेशन बाट समितिमा छनोट हुने सबैलाई शुभकामना सहित सफल कार्यकालको कामना गर्नु भएको थियो । शिव दुर्गा मन्दिर २०६३ सालमा स्थापना भएर दैनिक नृत्य पुजा हुदै आई रहेको छ हिन्दु धर्म अनुसार हुने हरेक किसिमका धार्मिक क्रियाकलाप यसै मन्दिर बाट भैरहेको पाइन्छ ।


प्रकाशित : २०७८ वैशाख ४ गते २१:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology