निस्दी र रामपुरमा बैशाख ८ गते सार्वजनिक विदा

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख ७ गते १९:२३

बैशाख ७ / पाल्पा
पाल्पाको २ पालिकाले रामनवमी मा १ दिन सार्वजनिक विदा दिएको छ । पाल्पाको रामपुर नगरपालिकाले बैशाख ६ गते बसेको कार्यपालिका बैढकले ८ गते लाई नगर भित्रका सरकारी कार्यालय ,सामुदायिक संघ संथा ,बैङ्क वित्तीय संस्था , शैक्षिक संथा हरु विदा गर्ने निर्णय गरेको छ । यस्तै बैशाख ५ गते निस्दी गाउँपालिकाको कार्यपालिकाको बैढक बसेर राम नवमीको अवसरमा बैशाख ८ गते १ दिन सार्वजनिक विदा घोषणा गरेको सुचना प्रकाशन गरेको छ ।


प्रकाशित : २०७८ वैशाख ७ गते १९:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology