सुरक्षित गर्भपतन सम्बन्धि १ दिने समीक्षा बैठक ताहुँमा सम्पन्न

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ वैशाख ८ गते १८:५४

सुरक्षित गर्भपतन सम्बन्धि १ दिने समीक्षा बैठक ताहुँमा सम्पन्न भएको छ।
रम्भा गाउँपालिकामा भएको पाल्पा जिल्लाको पूर्बखोला गाउँपालिका र रम्भा गाउँपालिकामा संचालित स्वास्थ्य समबन्धि सुरक्षित गर्भपतन र सम्पुर्ण स्वस्थ्य बारे पूर्बखोला गाउँपालिका र रम्भागाउँ पालिकाका अगुवा सहजकर्ता (च्याम्पियन र नेचुरल ) लिडरसंग समीक्षा बैठक बसी विभिन्न बिषय माथि छलफल गरेको हो ।आईपास नेपालबाट आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सम्बन्धि के कति काम कुन कुन क्षेत्रमा कहाँ कहाँ भयो कोसंग कार्यक्रम भयो । समस्या सामाधान , समस्या छ ,कसरी समाधान गर्ने ,समाधानको उपायहरु के के हो  यस कार्यक्रमबाट के कति परिवर्तन भयो भन्ने बारे ,रिपोटिङ गरि आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देबकोटा र आइपास क्लस्चर राम कुमार शाहाले सहजिकरण गर्नु भएको थियो । बैठकले आगामी दिनमा ४ ओटा योजना बनाएर अघि बढ्ने निर्णय समेत गरेको छ ।

 


प्रकाशित : २०७८ वैशाख ८ गते १८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology