दुबै मृगौला पीडित नर्मती सरा ढेंगाको सहयोग याचना

Kandara News
प्रकाशित : २०७८ वैशाख १२ गते २१:४६

पाल्पा जिल्ला पूर्वखोला ५ घर र पूर्वखोला -३ रोङ्ढ्याङ माइत भएकी नर्मती सरा ढेंगा भारतमा दुबै मृगौला फेल भै उपचाररत हुनुहुन्छ । उहाले आफुलाई सहयोग गर्न सबै सामु आग्रह गर्नु भएको छ ।

उहाँको भनाई “पाल्पा जिल्ला , पूर्वखोला गाउँपालिका ५ वीरकोर स्याफत निवासी म नर्मती सरा ढेंगा मगर मगर दुबै मृगौला फेल भै भारतको वि. एल. के हस्पिटल मा उपचारर्थ छु । म नियमित डायलासिस गरीरहन पर्ने तथा औषधि खाईरहनु पर्ने हुदा म जिवन मणको अत्यन्त जटिल अवस्थामा छु । उपचार गर्न धेरै रकम आवश्यक पर्ने र भारतमा रोजगारी गरीरहेको श्रीमानको कमाईले मगङो उपचार थेग्न नसकेका कारण जसो तसो खर्च धान्दै आएकोमा अहिले आर्थिक अवस्था निकै कमजोर हुदै गैई रहेको कारण हजुर हरु सबैलाई मेरो रक्षाको लागी आफुले सकेको सहयोग जुटाइदिनु हुन विनम्र अनुरोध गर्दछु । ”
पिडित नर्मती संरा ढेंगाको उपचारका निम्ति सहयोग गर्न को लागी मुत्ती नाथ विकास बैङ पाल्पा , ताहु शाखामा रहेको खाता न :१०८२१६०२९३९०००००००१( 1082160293900000001) आफुले सकेको सहयोग गर्न सक्नु हुनेछ ।


प्रकाशित : २०७८ वैशाख १२ गते २१:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology