जल्पामा एक जना कोभिड बिरामीको मृत्युु

माधव पाण्डे
प्रकाशित : २०७८ वैशाख ३० गते ११:२४

वैशाख ३०,जल्पा

पाल्पाको पूर्वखोला-२,जल्पामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतबाट हालै घर फर्केका ४० वर्षिय उक्त पुरुषलाई गत वैशाख १९ गते एन्टिजेन परिक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको थियो । होम आईसोलेसनमा बसिरहेका उनको आज बिहान मृत्युु भएको वडाध्यक्ष नीर बहादुर सारुले बताउनुभयो ।


प्रकाशित : २०७८ वैशाख ३० गते ११:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology