उद्ध्बुद्ध केलेज स्व.वि .यु द्धारा मर्कामा परेका विद्यार्थीको उद्धार गर्ने ।।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ जेठ २ गते ०:१४

पाल्पा जिल्ला पूर्वखाेला गाउँपालिका मा रहेकाे उद्बुद्ध कलेज स्वतन्त्र बिद्यार्थी युनियन द्वारा हाल बिश्वब्यापी रुपमा फैलिरहेकाे दाेस्राे लहरकाे काेराेना भाइरस बाट समस्यामा परेका पूर्वखाेला गाउँपालिका भित्र का बिद्यार्थी हरु मा कुनै पनि स्वास्थ्य समस्या लगायत अन्य जटिल समस्या भय खाध्यान अभाव , तुरुन्त समस्या समाधान काे लागि लाग्ने स्ववियु सभापतिले नविन आचार्य ले कन्दरा न्युजलाई जानकारी गराउनु भयो ।आचार्यले यस्ताे परिवेश मा बिद्यार्थी हरु समस्या मा परेकाे भन्दै यस्ताे अवस्थामा बिद्यार्थी काे घाउमा मलम बनेर बिद्यार्थी काे सेवा मा लाग्ने सङ्गै यस परिबेशमा उत्पादन भयकाे समस्या ले दैनिक गुजारा चलाउन पनि धाै धाै परेकाे अवस्था मा पनि सकेकाे सहयाेग स्ववियु ले गर्ने समेत जानकारि गराउनु भएको छ । परिबेशमा हामी सबै मिलेर सरकारले बनायकाे नियम पालना गरेर हामी यस माहामारि बाट छिट्टै छुटकारा पाउने बिश्वास समेत व्यत्त गर्नु भयो । पूर्वखाेला गाउँ पालिका भित्र रहेका कुनै पनि समस्यामा परेका बिद्यार्थी हरले उद्बुद्ध कलेज स्ववियु सभापती नवीन अाचार्य ,
स्ववियु सदस्य दुर्गा कुवर लगायतको नेतृतोमा म्यासेन्जर गुरुप समेत क्रीयट गरेको सदस्य दुर्गा कुवरले कन्दरा न्युजलाई बताउनु भयो । हाललाई २ ओटा सम्पर्क नम्बर दिएको समेत सद्स्य कुवरले बताउनु भयो । यस्ताे माहामारि काे समयमा बिद्यार्थी हरु धेरै मारमा परेकाे भन्दै सहयाेग मा जुट्न लागियकाे स्ववियु सभापति नविन आचार्यले कन्दरा न्युजलाई बताउनु भएको छ । स्ववियु सभापति नविन आचार्य बाट आफ्नो फेसबुक वालमा राखिएको स्क्रीन सट ।


प्रकाशित : २०७८ जेठ २ गते ०:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology