साेमबार पाल्पा मा थप १४२ जनामा काेराेनाभाइरस पुष्टि

Kandara News
प्रकाशित : २०७८ जेठ ३ गते १६:५०

सोमबार पाल्पा मा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पा ले दिएको जानकारी अनुसार सोमबार २९० जनामा गरिएको परिक्षणमा १४२ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
सोमबार संक्रमित हुने मा माथागडी गाउँपालिका २४ जना, रामपुर नगरपालिका ३ जना, पूर्वखोला गाउँपालिका १ जना, रैनादेवि छहरा गाउँपालिका १० जना, बगनाशकालि गाउँपालिका १ जना,  रिब्दिकोट गाउँपालिका ५ जना , निस्दी गाउँपालिका ४५ जना र तानसेन नगरपालिका र अस्पतालहरुमा ५३ जाना गरि जम्मा १४२ जनामा कोरोना भाइरस पोजेटीभ पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पा का सुचना अधिकृत ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ जेठ ३ गते १६:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology