कोविड -19 का कारण विश्व जगतमै माहामारीको रुपमा फैलीएको अवस्थामा नेपालमा कोविड -१९ को दोस्रो चरणमा रहेको छ । यसलाई रोकथामको लागी लक डाउन , सिल , निशेधज्ञा भै रहेता पनि कोविड -१९ विरुद्ध को खोप नेपालमा केही सिमत व्यत्ति हरुले लगाई सकेको छ्न । केन्द्र सरकर , प्रदेश सरकर यसको रोकथाममा लागि रहेको छ । पाल्पाको २ वटा स्थानिय तहले स्वास्थ्य मन्त्रलायलैइ आफ्नो स्थानिय तह भित्रका नागरीक हरुको लागी कोविड -१९ विरुद्धको भ्याक्सिन खरिद गर्न अनुमति मागेको छ । पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाले कोविड -१९ विरुद्धको खोप खरीद गर्न स्वास्थ्य मन्त्रालय संग अनुमति मागेको पत्र सहित सार्वजनिक भएको छ ।
प्रकाशित : २०७८ जेठ १० गते २०:४५
Facebook Comment