पाल्पा जिल्ला जेठ २४ गते सम्म निशेधाज्ञा थप ।।

Kandara News
प्रकाशित : २०७८ जेठ १४ गते १३:२९

पाल्पा जिल्ला पून जेठ २४ गते सम्म निशेधाज्ञा थप ।
जेठ १४ गते CCMC  को बैठक बसेर कोविड 19 दोस्रो चरण जोखिम अझै रहेको हुदा यस जेठ २४ गते सम्म निषेधज्ञा गर्ने निर्णय गरेको छ । पाल्पा जिल्लामा कुल परिक्षण ११ हजार ४ सय ७७ परिक्षण गरीको मा ३ हजार ४ सय ३५ जनाम सक्रमण रहेको र २२२९ जना निको भै सकेको र १३८८ जनामा अझै संक्रमण रहेको ६२ जनाको अस्पतालमा उपचार रहेको र अन्य संक्रमित होम आइशुलेशनम रहेको छ पाल्पा जिल्लामा हाल सम्म ४५ जनाको मृत्यु भै सकेको छ ।
निषेधाज्ञा  कोविड 19 को दोस्रो चरण  बैशाख १७ लागु भएको थियो । तिन चरणमा समय थप गर्दै जेठ २४ सम्म पुगेको छ ।


प्रकाशित : २०७८ जेठ १४ गते १३:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology