पाल्पामा निशेधाज्ञा कायमै ।।

कन्दरा न्युज प्रतिनि
प्रकाशित : २०७८ असार ११ गते २१:१५

पाल्पामा निशेधाज्ञा कायम
पूर्वखोला पाल्पा,
पाल्पा जिल्लामा केहि दिन यता नयाँ भेरियन्ट सहितको कोभिड-१९ संङ्क्रमण फैलिरहेको अवस्थामा यसको संक्रमण र नियन्त्रणका लागि पाल्पा जिल्लाको DCMC को सिफारिस र जिल्ला सुरक्षा समितिको मिति २०७८/३/११ गते को बैठकको निर्णय अनुसार मिति २०७८/३/१२ गते राति १२:०० देखी मिति २०७८/३/२२ गते राति १२:०० बजे सम्म निषेधाज्ञा थप गरेको छ ।


प्रकाशित : २०७८ असार ११ गते २१:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology