कोविड -१९ विरुद्धको भेरोसेल शिक्षकहरुले पनि लगाउने ।।

Kandara News
प्रकाशित : २०७८ साउन २ गते ८:३७

कोविड -१९ विरुद्धको भेरोसेल शिक्षकहरुले पनि लगाउने ।असार , २ पाल्पा
कोविड =१९ विरुद्धको भेरोसेल खोप यस अघि स्वास्थ्य कर्मचारी ,कोविड -१९ नियन्त्रणमा उच्च तहमा काम गर्ने कर्मचारी तथा जनप्रतिनिधि, पत्रकार , ६१ बर्ष भन्दा माथिका सम्पुर्ण जेष्ठ नागरिक ले यो भन्दा पहिलो चरणमा कोविड -१९ विरुद्धको को भेरोसेल खोप लगाई सकेका छन । यस चरण्मा शिक्षल सहित , ५५ बर्ष देखी -६१ बर्ष सम्मका सबै नागरिक र ६१ बर्ष भन्दा माथिका छुटेका सम्पुर्ण जेष्ठ नागरीक , खानेपानी , विध्युत लगाएत क्षेत्रमा काम गर्ने नागरिक , सार्वजनिक यातायातमा काम गर्ने चालक , सहचालक , होटेल व्यवसायी पदधिकारी , उद्योग व्यवसायी पदाधिकारी , औषधि व्यवस्थाको पदाधिकारी , खोप अनिवार्य गरेका रोजगारी लागि देशमा जाने नागरीक हरुले यहि असार ४ गते देखी ७ गते सम्म सम्पुर्ण खोप केन्द्र हरुमा लगाउने भएका छन ।
कोविड -१९ विरुद्ध बच्न सबैले अनिवार्य खोप लगाउ


प्रकाशित : २०७८ साउन २ गते ८:३७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology