५५ बर्ष माथिकाले लगाए कोविड १९ को खोप

Kandara News
प्रकाशित : २०७८ साउन ७ गते २२:४३

पूर्वखोला गाउपालिकामा कोभिड १९ बिरुद्दमा खोप अभियान ५५ बर्ष देखी ६१ बर्ष भन्दा मुनिका र ६२ वर्ष माथि पहिले नाउन छुटेका गरी जम्मा ९८८ जनाले कोविड -१९ बिरुद्धको खोप लगाएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनु भयो उहाले १२०० जनामा लगाउने लक्ष रहेता पनि ९८८ जनालाई पहिलो चरणको खोप लगाईएको बताउनु भयो । पूर्वखोला गाउँपालिकामा ६ ओटै वडाको स्वास्थ्य संथामा खोप लगाउने व्यव्स्था गरीएको थियो ।


प्रकाशित : २०७८ साउन ७ गते २२:४३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology