अर्खलडाँडा – कोरङ्गामा कोविड -१९ को एन्टिजेन्ट परिक्षण

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ साउन २१ गते १४:५२

साउन २१ पूर्वखोला , पाल्पा
पूर्वखोला गाउँपालिका वडा न ३ अर्खलडाँडामा ज्वरो , रुघा , खोकी लक्षण देखिए संगै कोविड -१९ को एन्टिजेन्ट परिक्षण गरिएको छ जम्मा ८ जनामा परिक्षण गरिएको एन्टिजेन्ट मा ४ जनामा पोजेटिभ देखीएको पूर्वखोला गाउँपाली वडा न ३ रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्री राज आचार्यले बताउनु भयो । उहाँले कोविड -१९ पोजेटिभ देखीने एउटै टोलको रहेको समेत बताउनुभयो अवस्था हेरीकन पून अन्य व्यत्ति हरुको परिक्षण गरिने स्वास्थ्य चौकी प्रमुख आचार्यले बताउनु भयो । कोविड -१९ पोजेटिभ देखीकोलाइ १४ दिन सम्म  छुटै बस्न निर्देश दिइएको छ ।


प्रकाशित : २०७८ साउन २१ गते १४:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology