रम्भा गाउँपालिकाको सेवा ७ दिन बन्द रहने ।

Kandara News
प्रकाशित : २०७८ भदौ १ गते २१:५१

बिश्व भरि फैलिएको कोरोना भाइरस को कारणले पाल्पा जिल्ला का विभिन्न कार्यालयका कर्मचारी लाई कोरोना भाइरस संक्रमण भए संगै कार्यालय बन्द भएका छन् । यस अघि पाल्पा जिल्ला प्रशासन कार्यलयका कर्मचारीलाइृ कोरोना पोजेटिभ देखिएको कारण एक हप्ता कार्यालय बन्द भएको भियो ।
भदौ १ गते रम्भा गाउपालिका मा कार्यरत केही कर्मचारीलाई कोरोना भाइरस पोजेटीभ संक्रमण देखिएपछि सेवाग्राहि र अन्य कर्मचारीमा संक्रमण फैलन नदिनको लागि भोलि भदौ २ गते देखि भदौ ८ गते सम्मको लागि अत्याबस्यक का बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द रहने रम्भा गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकाल ले जानकारी गराउनुभयो ।
कार्यलय बन्द रहने बिषयमा रम्भा गाउँपालिका का अध्यक्ष बिष्णु प्रसाद भण्डरी कोरोना यसो भन्नु हुन्छ भाइरस संक्रमणको कारण कार्यलय मा नियमित गरिदै आएका कार्यहरु वन्द भएकाले यस बाट सम्पुर्ण रम्भा बासि जनसमुदायमा पर्नगएको असुबिधा प्रति क्षमा माग्दै भदौै ९ गते देखि नियमित सेवा दिने बताउनु भयो ।


प्रकाशित : २०७८ भदौ १ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology