जल्पाका महिला टमाटर खेतीमा आकर्षण

माधव पाण्डे
प्रकाशित : २०७८ भदौ १ गते २२:०५

जल्पाका महिला टमाटर खेतीमा आकर्षण

सरकारले कृषि तथा पशुपन्छी विकास मत्रालय पवर्धन मत्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पूर्वखोला गाउँपालिका का प्राविधिक सहितको उपस्थितीमा पलास्टीक टनेल वितरण भएबो थियो । यो कार्यक्रम ५० प्रतिशत अनुदानमा वबउ, औषधी टनेल पलास्टीक वितरण गरीयको थियो । सुभसन्देस महिला सहकारी रहेका ३२७ मध्य १०३ जना महिला लाई वितरण गरीयको सहकारीको अध्यक्ष चन्द्री सरा रखालले बताउनु भयो ।
भौगोलिक हिसाबले हावा पानी फरक हुने भयको कारण कुन ठाउमा कस्तो कृषि गर्दा राम्रो हुन्छ तेही गर्नु पर्ने र यस ठाउमा माटो हावा पानी अनुसार टमटर खेती हुने भयकोले जल्पाको साकिने, डोलिमारा, वापान, तल्लो झेरूदी, माथिल्लो, झेरूदी, मैदान, गरी १०३ वटा टनेल निमाण गरीयको गरिएको
अध्यक्ष चन्द्री सरा रखालले बताउनु भयो । उहाँले जम्मा १०३ को सबै व्यवस्थापन गर्दा २० लाख रुपैया खर्च भएको बताउनु भयो अध्यक्ष रखालले उत्पादित तरकाली आर्य, तान्सेन, बुटवल लगाएतका ठाउँहरुमा लगिने बताउनु भयो ।

सहकारीको सद्स्य थानिमायाँ सारूले भन्नु भयो महिला हरू सहकारीमा आवद भय पछि आर्थिक पाटोमा धेरै सहज भयको र विभिन्न सिप र तालिम बाट आत्मनिर्भर तफ महिलालाई अगाडि सारेको बताउनु भयो ।अहिले बारीमा टनेल बनाई टमाटर खेती सुरू गरीयको र घर खचमा मध्त पुगेको सारूले बताउनु भयो ।
पूर्वखोला गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कडेलले महिला समुहले १०३ वटै टनेलमा खेति गरेको यसको प्राविधिक सहयोग पूर्वखोला गाउँपालिकाको कृषि शाखाले गर्ने बताउनु भयो ।


प्रकाशित : २०७८ भदौ १ गते २२:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology