वागमती प्रदेशको मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्य ।।

Kandara News
प्रकाशित : २०७८ भदौ २ गते २१:५९

वागमती प्रदेशको मुख्य मन्त्रीमा अस्टलक्ष्मी शाक्य ।।
बागमती प्रदेशको मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्य न्युुुुती हुनु  भएको छ । यस अघि डोलमणि पौडेल मुख्य मन्त्री रुपमा रहनु भएको थियो । एमालेका युवा नेता तथा पूर्व पर्यटन मन्त्री योगेस भट्टराइले शाक्यलाई मुख्य मन्त्री भएकोमा बधाई दिदै फेसबुक स्टाटस राख्नु भएको थियो । शाक्य यस अघि माधव कुमार नेपाल पक्षमा रहदै आउनु भएको थियो हाल भने उहा केपी गुटमै रहेको स्रोत बताउछ । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो ।


प्रकाशित : २०७८ भदौ २ गते २१:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology