नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महारा

Kandara News
प्रकाशित : २०७८ भदौ ९ गते ९:०८

भाद्र ९ , काठमाडौं ।

नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महारा नियुक्त भएका छन ।

सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो।

महरा प्रबक्ता हुनु अघि मओवादीको प्रबक्ता नारायण काजी श्रेष्ठ थिए ।
हाल श्रेष्ठलाई माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।


प्रकाशित : २०७८ भदौ ९ गते ९:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology