राेकीएकाे कक्षा १२ काे परीक्षा भदाै ३० गते बाट हुने, हेर्नुहाेस रूटिङ सहित

Kandara News
प्रकाशित : २०७८ भदौ १६ गते २२:०७

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण २ पटक स्थगित गरिएको थियो ।


प्रकाशित : २०७८ भदौ १६ गते २२:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology