उद्बुद्ध कलेजमा भाद्र २० बाट नियमित कक्षा संचालन हुने ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ भदौ १७ गते १७:१९

कोविड १९ ले रोकीएको उद्बुद्ध कलेज भाद्र २० गते बाट नियमित कक्षा संचालन हुने ।

भाद्र -१७ पाल्पा , पूर्वखोला
पूर्वखोला गाउँपालिकाकै एक मात्र कलेज उद्बुद्ध कलेज यहि भाद्र बाट संचालन हुने भएको छ । कोविड -१९ का कारण कक्षा संचालन हुन नसके कारण स्वास्थ्य को पूर्ण मापदण्ड पालना गरि संचालन गर्न लागेको उद्बुद्ध कलेज साहायक कलेज प्रमुख शिवलाल अधिकारीले जानकारी गराउनु भयो ।

उद्बुद्ध कलेज २०६३ सालमा स्थापना भै सुरुका केही बर्षमा शिक्षा संकाय संचालन गरेको थियो अहिले यस कलेजले शिक्षा संगै व्यवस्थापन संकाय पनि संचालन गर्दै आएको छ ।


प्रकाशित : २०७८ भदौ १७ गते १७:१९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology