नेपाली कांग्रेस पुर्वखाेला गाउपालिकाका छ वटै वडाको सभापति को को बने ।

गेहेन्द्र पौडेल
प्रकाशित : २०७८ भदौ २१ गते २१:३२

नेपाली कांग्रेस पुर्वखाेला गाउपालिकाका छ वटै सभापति को को बने ।

पुर्वखाेला गाउँपालिका वडा नं १ सिलुवाको भोग बहादुर श्रेष्ठ , वडा न २ जल्पाकाे सभापतिमा रनबहादुर रखाल , वडा न ३ रिङ्नेरहको सभापतिमा उमान सिं सुनारी , वडा न ४ को सभापतिमा गिर बहादुर लम्काहा वडा न ५ वीरकोटको सभापतिमा पूण बहादुर सारु र वडा न ६ हेक्लाङको सभापतिमा इन्द्र ढेंगा निर्विराेध निर्वाचित हुनु भएको छ ।

वडा गत विवरण
वडा न १ : सिलुवा
सभापतीमा सभापती भोग बहादुर श्रेठ उप सभापतिमा ज्ञानेद्र कुमार पुलामी र ज्ञान बहादुर हिस्की सचिब कुसुम देवी राज र सोम प्रसाद श्रेस्ठ सहित अन्य सद्स्यमा चएन हुनु भएको छ ।

वडा न २ जल्पा

सभापतिमा रन बहादुर रखाल उप सभापतिमा हेमलाल भट्टराई र सीता देवकोटा,सचिवमा कपिल देवकोटा,काेषाध्यक्षमा प्रेम प्रकाश पाण्डे र सदस्यमा तुल्सि प्रसाद देवकोटा र उमानसि राना चयन हुनु भएको छ।

वडा न ३ रिङ्नेरह
सभापतिमा उमान सिं सुनारी उप सभापतिमा विष्णु प्रसाद काफ्ले र मन्जु न्यौपाने , सचिबमा नवराज आचार्य , कोषाध्यक्षमा गेहेन्द्र पौडेल , सह सचिबमा देवेन्द्र सुनारी सद्स्य हरुमा फान सिं ढेंगा , सरस्वती न्यौपाने , दिन नाथ न्यौपाने, रिखी राम पंगेनी , दिपा आचार्य को टिम चएन हुनु भएको छ ।

पूर्वखोला वार्ड नं ४ देवीनगर

सभापति गिर ब लम्काहा
उप सभापति नवराज श्रेष्ठ
सचिब बसन्त जर्घा
कोषाध्यक्ष खेमीसरा घर्ती, लगाएतको टिम छनोट हुनु भएको छ ।
वार्ड नं- ५ वीरकोट
सभापति पुर्ण ब सारू
उप सभापति सुजन विश्वकर्मा , युग बहादुर खाम्चा
सचिब तुल बहादुर चौहान
सह सचिव भिम बहादुर बाह्रघरे लगाएतको टिम चएन हुनु भएको छ ।

वडा न ६ हेक्लाङ
सभापति इन्द्र ढेंगा
उपसभापति टोप बहादुर सारू, हर्ख बहादुर सारू
सचिब पुर्ण ब सारू
लगाएतको टिम छनोट हुनु भएको छ ।
जल्पाको कार्यक्रम
निवर्तमान वडा सभापति अनिरूद्र खनालको सभापतितब र पुर्व पार्टी सभापति कमलराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डेमोक्रेटिक लयर्स एशाेसियसन पाल्पाका अध्यक्ष शिव प्रसाद देवकोटा,नेपाल शिक्षक संघ पुर्वखाेला गाउपालिका अध्यक्ष रमेश न्याैपाने,निर्वाचन प्रतिनिधि दिपक न्याैपाने,निवर्तमान वडा समिति सह सचिव सुरेश देवकोटा लगायत आ आफ्नो भनाइ राख्नु भएको थियो ।

रिङ्नेरहको कार्यक्रम
कार्यक्रम पूर्वखोला गाउँपालिका नेपाली काँगेस संयोजक तथा वार्ड नं ३ सभापति कृष्ण प्रसाद शर्मा पौडेलको सभापतित्वमा प्रमुख अतिथि क्षेत्रिय सदस्य, एवं बिद्यार्थी एवं युवा बिभाग प्रमुख किशोर पंगेनीको प्रमुख अातिथ्यतमा सम्पन्न भयो । युवा नेता पंगेनीले अहिले को समयमा युवाहरू नेतृत्व लिन जुझारु रूपले अगाडि बढ्नुपर्छ भन्नुभयो। निर्वाचित सबैलाई शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।


प्रकाशित : २०७८ भदौ २१ गते २१:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology