रामतुलसिका बालिविज्ञान पढ्ने १० जना जेहन्दार विद्यार्थी लाई छात्रबृत्री ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असोज २ गते ८:०९

रामतुलसिका बालिविज्ञान पढ्ने १० जना जेहन्दार विद्यार्थी लाई छात्रबृद्वि
असाेज २ गते रमा भण्डारी रामपुर पाल्पा
रामतुलसि माध्यामिक विद्यालय रामपुर पाल्पाकाे व्यवस्थापन समितिकाे बैठक बसेकाे छसि बालिविज्ञान अध्यन गर्ने १० जना जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ती दिने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाैड्यालकाे अध्यक्षतामा बैठक बसेकाे छ । हिजाे विद्यालयले बालि विज्ञानमा अध्यान गर्ने विद्याथिका लागि छात्रबृद्वि बितरण गरेकाे हाे ।
रामपुर नगरपालिका ले नगर भित्रका ४ वटा विद्यलय छनाैटमा परेकाे मा रामतुलसि मा वि पनि परेकाे र रामतुलसि विद्यालयले नगरपालिका बाट प्राप्त ५० हजार बाट १० जना अनुशाशित जेहेन्दार विद्यार्थी लाई ५ हजारका दरले विद्यालयकाे पाेशाक झाेला,सहित व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पाैड्यालले छात्रबृद्वि प्रदान गरेकाे हाे । समितिकाे बैठकले विद्यार्थी काे चापलाई हेर्दै अर्को बस ल्याउन प्रक्रिया अगाडि बढाउनि निर्णय भएकाे छ । बैठकमा एकजना लेखा ,  १ जना सुरक्षा गार्ड र,एकजना बस चालक र शिक्षक एकजनाकाे लागि विज्ञापन खुल्ला गर्ने निर्णय गरेकाे छ ।हिजाे विश्वकर्मा पुजाकाे अवश्वरमा बसकाे पुजा समेत गरिएकाे हाे । समितिका सदस्य दुर्गादेवि रानाकाे स्वागतबाट शुरुभएकाे बैठककाे सन्चालन सदस्य सचिव तथा प्अ बालकृष्ण लम्सालले गर्नु भएकाे हाे ।


प्रकाशित : २०७८ असोज २ गते ८:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology