पाल्पाली सेवा समाज दाेहाकाे अध्यक्षमा महल के.सी .

बिकाश गैरे
प्रकाशित : २०७८ असोज ९ गते २१:३२

पाल्पाली सेवा समाज कतारकाे अध्यक्षमा महल के.सी .

कतार , असोज ९
पाल्पाली सेवा समाज कतारको अध्यक्षमा महल केसि सर्वसहमती बाट दोस्रो कार्यकालको लागी छनोट हुनु भएको छ । “पाल्पाली सेवा समाजको प्रतिबद्धता नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नारा सहित सन २००७ मा स्थापना  भएको सातौ अधिबेशन बाट दोस्रो कार्यकालको लागिअध्यक्षमा के सि निर्वाचित हुनु भएको हो । जस्को प्रथम उपाध्यक्षमा शेख अब्दुलहा , द्धितीय उपाध्यक्षमा विश्वनाथ भट्टराई , महासचिवमा राम लाल खाती , सचिबमा अजिज आलम कोशाध्यक्षमा सोम बहादुर श्रेष्ठ र सह कोशाध्यक्षमा    ऋषि राम    चैन  हुनुभएको छ,भने सदस्यहरुमा राजेन्द्र काफ्ले , नारायण बस्याल , हिरा लाल बस्याल ,राजु पाण्डे ,जीवन भुषाल , बिकाश गैरे ,बासुदेव जिसी ,दामोदर पाण्डे ,आकाश अर्याल ,राम कृष्ण  क्षेत्री,  बिष्णु बराल र नारायण गाहा चएन हुनु भएको छ ।
साधण सभाका प्रमुख अथिती पाल्पाली सेवा समाज कतार का संरक्षक लिलाम चिदीले यस संथाले  स्वदेश तथा बिदेशमा बिचलित तथा पिडामा रहेका नेपाली हरुलाई विभिन्न किसमका सहयोग गर्दै आईरहेको बताउनु । अध्यक्ष केसिले नि : स्वार्थ     रुपले सेवा गर्ने  यस संथाले समस्यामा रहेका नेपाली नागरिक हरुको आवज बोल्ने बताउनु भयो । उहाले नयाँ निर्वाचित टिमलाई शुभकामना समेत प्रधान गर्नु भएको थियो । कार्यक्रममा संथाका संथापक हेम बगाले , मीन सारु , पृथ्वी थापा लगायतले नब निर्वाचित कार्यसमितिलाई शुभकाना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम  निवर्तमान अध्यक्ष महल केसिको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७८ असोज ९ गते २१:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology